राष्ट्रियसभा निर्वाचन : कोरोना संक्रमितलाई पनि मतदानको व्यवस्था
यहि माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो।
...