यस्तो छ ओमिक्रोनको संक्रमण रोकथामका लागि सरकारको ३६ बुँदे आदेश (पूर्णपाठसहित)
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ ।
गत पुस ३० गते शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिको अधिकार प्रयोग गरी आदेश जार ...