प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग सम्बन्धित रिट निवेदनलाई सर्वोच्च अदालतमा प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता माधवकुमार बस्नेतले प्रधानन्यायाधीशमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नू भनी सभा ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना भाइरसको संक्रमणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। आइतबार गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोभिड रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ। पुस २४ गते प्रचण्डलाई ....
सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहित ....
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी ....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ । क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरक ....
नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण-विस्तार रोक्न आग्रह गरेको छ । आज (आइतबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा ....
माघ ३ गतेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ । आज (आइतबार ) संसद्को सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । संसद्को सचिवालयले प्रतिनिधिसभाको अर्को बैठक माघ १६ गते बस्ने जनाएको छ । सङ्घीय स ....