बतास समूहको बचाउ गर्दै कमल थापाले गरे यस्तो ट्विट
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले बतास समूहका प्रमुख आनन्द राज बतास एक आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति भएको बताएका छन् । आज (सोमबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले बतास समूहको बचाउ गर्दै बतास प्रमुख आनन्दराज बतासको चरित्रहत्या भइरहेको बताएका छन् । थापाल ...