काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले गर्यो यस्तो निर्णय
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आज (सोमबार) पार्टी कार्यालय सानेपामा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो ।
राष्ट्रियसभा निर्वाचनका उम्मेदवार हुनेहरुमा प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप् ...