बागमतीको मतगणना जारीः केसीले लिए अग्रता
नेपाली काँग्रेस बागमतीको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापति पदको ४०० मत गन्दा जगदीश्वर नरसिंह केसी अगाडि छन् । उनले २१६ मत पाउँदा इन्द्र बानियाँले १८३ मत पाएका छन् । यस्तै २ मत बदर भएको छ ।
यसअघि शनिबार भएको त्रिपक्षीय भिडन्तमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि केसी र बानि ...