राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजालाई लगाए यस्तो आरोप
राप्रपा नेपालको अध्यक्ष पदमा पराजित भएसँगै कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन् ,'सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा सम ...