बादलले भने, एमाले अनुशासित र एकताबद्ध पार्टी
नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा 'बादल'ले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताएका छन् ।
चितवनमा आज(शुक्रबार)देखि सुरु भएको एमालेको १० औं महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उनले पार्टी विधान महाधिवेशनले त्यसलाई पुष ...