एमालेको झण्डा उठाउने मान्छे नै नभेटिएपछि अहिले जनावरको हातमा पुगेको छः माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको झण्डा अब बाँधरले उठाउने भन्दै कटाक्ष गरेका छन्। ‘पार्टीको झण्डा उठाउन मान्छे नै नपाएपछि अहिले जनावरको हातमा पुगेको छ,’ सुर्खेतमा सञ्चारकर्मीहरुसँग नेपालले भने, ‘गैँडाले पा
....