मुख्यमन्त्री राईले पाए विश्वासको मत
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आज (बुधबार) बसेको प्रदेशसभाको बैठकमा राईले विश्वासको मत प्राप्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । एमालेबाट मुख्यम ...