किन स्थगित भयो प्रदेश १ को बैठक ?
प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ । आज (मंगलबार) बस्ने भनिएको बैठक प्रमखु प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरू अनुपस्थित हुने भएपछि स्थगित भएको हो ।
विप्लव समूहको बन्दका कारण आफ्ना सांसदहरु आउन नसक्ने भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेको थियो । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र ...