एमाले महासचिव बन्न तीन नेताको दौडधुप, कसले मार्ला बाजी ?
नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन गर्न गैरहेको छ, जसका लागि अधिकांश क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको छनौट गरिसकिएको छ । पार्टीभित्र नीति र मूल नेतृत्वलाई लिएर कुनै विवाद नभएकोले महाधिवेशन सहमतिमै सम्पन्न हुने नेताहरूले बताइरहेका छन् । अर्थत् पार्टी अध्यक्षमा केपी ओलीलाई टक्कर दिने कोह ...