एमालेलाई कुचो लगाएर बढार्ने हो : गगन थापा
नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आगामी निर्वाचनमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने बताएका छन् । आज (बुधबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।
उनले भने,‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लग
....