प्रधानमन्त्री देउवा र बेलायती सांसदहरूबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ। त्यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उनीहरूबीच नेपाल-बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्
....