स्वदेशी उत्पादन प्रवर्द्धन गर्न कृषिमन्त्री चौधरीको आग्रह
कृषि, वन तथा पर्यवरणमन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन सबैमा आग्रह गर्नुभएको छ ।
उहाँले शनिबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा आफूले पनि दुग्ध विकास संस्थान (डिडिसी) का दुग्धजन्य उत्पादनका साथै अन्य स्वदे ...