माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै
नेकपा (माओवादी केन्द्र)को आज पनि स्थायी समितिको बैठक बस्दैछ। अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। पार्टीको राष्ट्रिय सम्मेलन, प्रदे
....