एमालेको विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन पारित
नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ ।शुक्रबारदेखि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको विधान महाधिवेशन आज सम्पन्न भएको छ ।
महाधिवेशनमा प्
....