एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो, भोलि अध्यक्ष ओलीले जवाफ दिने
शुक्रबारबाट जारी रहेको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ । आज बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो ।
प्रतिवेदनमाथि १० समूहमा छलफल भएक
....