संसद् बैठक लगत्तै देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिहदरबारमा बैठक बस्न लागेको हो । सर्वदलीय बैठक पछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सर्वदलीय बैठकमा संसद् सुचारु
....