लोसपामा १० जना पदाधिकारीको व्यवस्था, केन्द्रीय कार्यसमिति ४०१ सदस्यीय हुने
जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टीको नौवटा केन्द्रीय संरचना हुनका साथै ४०१ सदस्यीय केन्द्रीय कार्यसमितिमा १० जना पदाधिकारी रहने छन् ।
लोसपाले निर्वाचन आयोगमा बुझाएको विधान अनुसार राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय राजनी ...