आफूहरुलाई कारबाहीको माग गर्दै एमालेले संसद् अवरुद्ध गरेपछि माधव नेपालले दिए यस्तो प्रतिक्रिया
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वोच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको बताए।
बैठकमा ...