पशुपतिमा जलहरी राख्दा ११ किलो सुन गायब, अख्तियारले देखायो सक्रियता
पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा ११ किलो सुन घोटाला भएको भनी परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ । अख्तियारमा चाँदीको जलहरीलाई हटाएर सुनको जलहरी हाल्ने क्रममा ११ किलो सुन गायब भएको उजुरी परेको थियो ।
अख्तियारले अनुसन्धानको दायरा बढाउँदै कोषका पूर्व सदस्य सचिव प् ...