पार्टी एकताको लागि किरण, बाबुराम र विप्लवसँग कुरा भैरहेको छः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् कम्युनिष्ट पार्टी एकताको पहल भइरहेको बताएका छन्। माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी राष्ट्रिय हितका निम्ति परिवर्त
....