जसपाका ५४ सांसदमध्ये १५ सांसदले गरे लोसपाको पक्षमा सनाखत
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएपछि २ नम्बर प्रदेशमा १५ सांसदले सनाखत गरेका छन् ।
२ नम्बर प्रदेशमा जसपाका ५४ सांसद रहेकोमा १५ सांसदले मात्रै हालसम्म लोसपाको पक्षमा सनाखत गरेका छन् ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ र समाजव ...