फेरि विभाजनको संघारमा विवेकशील साझा, आज छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।अध्यक्ष मिश्रले आज मध्यान्ह १२:३० बजे बैठक राखेका छन् भने संयोजक पाण्डेले आज बिहान ११ बजे नै बैठक राखेका छन्।
केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग् ...