वाईसीएलले गर्यो यस्तो निर्णय
माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले अध्यक्ष विनानै नयाँ केन्द्रीय समिति घोषणा गर्ने निर्णय गरेको छ । आज (मंगलबार) जारी बन्दसत्रले अहिले केन्द्रीय समिति घोषणा गर्ने र सोही समितिले नै अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
यही विषयमा छलफल गर्न वाईसीएल नेताहरु पार्टी अध्यक्ष प्रचण्डको निवास खु ...