दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध ६ वटा रिट, अर्को शुक्रबार पेसी
सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ थान रिट निवेदन दर्ता भएको छ। सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार उक्त निवेदनहरु संवैधानिक इजलासमा सुनुवाइ हुनेछन्। निवेदनहरुको पेसी अर्को शुक्रबारलाई तोकिएको उनले जानकारी दिए।
अध्यादेश बदर माग गर्दै निवेदन दर्ता ...