जसपाका १८ केन्द्रीय सदस्यले यादव समूह छाडे
जनता समाजवादी पार्टी (जसपा)का १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन्।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विष्णु जंगबस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यहरुले यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन्।
यादवको नेतृत्वमा रहेको संघीय समाजवादी ...