वामदेवजस्तो अपमानित भएर बस्न नपरोस् भनेर लडिरहेका छौँ : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वामदेव गौतमजस्तो घर न घाटको बन्नुपर्ने अवस्था नआओस् भनेर पार्टीभित्र संघर्ष गरिरहेको बताएका छन्। काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले भने, 'वामदेव कमरेडजस्तो
....