एमसीसी राख्न प्रचण्डले मानेनन् : प्रम देउवा
सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असहमत रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । एमसीसीबारे प्रचण्ड तयार नभएको भन्दै देउवाले साझा न्यूनतम कार्यक्रममा उक्त विषय समावेश नग ...