पौडेल पक्षको बैठक जारी
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बैठक बसिरहेको छ । नेता प्रकाशमान सिंहको चाक्सवारीस्थित् निवासमा नेताहरु छलफलमा जुटेका हुन् ।
१४औं महाधिवेशन नजिकिएको बेला अहिलेसम्म क्रियाशिल सदस्यताको विवाद टुँगो नलागेको भन्दै उनीहरु छलफलमा जुटेका छन् । बैठकमा वरिष्ठ नेता पौडेलसहित, म ...