निधि, कोइराला र सिंहबीच पुन: छलफल, साझा उम्मेदवार बनाउने तयारी
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पुनः आपसी छलफलमा जुटेका छन्।
तीन नेताहरु सिंहनिवास चाक्सीबारीमा छलफलमा जुटेका हुन्। छलफल मुलुकको राष्ट्रिय राजनीति र कांग्
....