जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
जाजरकोट बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग १ ज ४९५५ नम्बरको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चारजना घाइते भएका छन् ।
दुर्घटनामा बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै दुर्घटनमा परि घाइते हुनेह ...