जसपा अध्यक्ष महन्थ ठाकुर र नेकपा महासचिव विप्लवबीच भेटवार्ता
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव एक सातायता राजनीतिक भेटघाटमा व्यस्त छन्। उनले केही सहयोगीसहित यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुम
....