गठबन्धनले पछारेपछि ओली बालकोटको बार्दलीमा बर्बराइरहेछन् : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली विक्षिप्त भएर बालकोटको बार्दलीबाट बर्बराउन थालेको बताएका छन्। आफूहरूले संविधान र देश नै दुर्घटनाको डिलका परिसकेको अवस्थालाई फर्काउन सफल भएपछि ओलीको बर्बराहट शुरू भएको उनले बताए।
नेपाली जनताको स्वतन्त्रता, ...