प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । पुनःस्थापित प्रतिनिधि सभाको आज बस्ने पहिलो बैठकमै उनले विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको छ । आजै बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले स ...