महिलाले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्छ : सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन्। लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशन, नीति र नेतृत्वमा
....