कर्णालीमा नयाँ सरकार बन्दै, मुख्यमन्त्रीमा यमलालको चर्चा
नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ । प्रदेशसभामा स्पष्ट बहुमत रहेको एमालेले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई ढालेर नयाँ सरकार गठन गर्ने भएको हो । सरकार गठनबारे छलफल गर्न एमाले कर्णाली प्रदेशले आज संसदीय दलको बैठक अहिले जारी छ । एमाले कर्णाली प्रद ...