गृहमन्त्रीको अध्यक्षतामा सुरक्षा समितिको बैठक जारी
राष्ट्रिय सुरक्षा समितिको बैठक अहिले बसिरहेको छ। गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बैठक बसिरहेको हो।
गृहमन्त्रालयमा जारी बैठकमा गृह सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहभागी छन्।
बैठकमा ...