मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दा पेशीमा चढ्यो, नयाँ मन्त्रीको भाग्यको फैसला हुँदै
मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेका ६ वटा रिट पेशीमा चढेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासमा रिट निवेदन पेशीमा चढेको हो। पुनर्गठन विरुद्ध वरिष्ठ अधिवक्त दिनेश त्रिपाठी, अधिवक्ताहरु राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिका
....