देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल बीच आज साँझ बुढानिलकण्ठमा भेटवार्ता भएको छ । तीन नेताबीच देउवा निवासमा करिब एक घण्टा छलफल भएको छ
....