पाँच दलका नेताले अदालतमा आजै प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सामूहिक रिट दिने
पाँच राजनीतिक दल आबद्ध गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदनियत ठहर गर्दै राजनीतिक र कानुनी लडाइँ गर्ने भएको छ ।
कांग्रेस, माओवादी केन्द्र
....