बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन, चार नयाँ मन्त्रीको सपथ ग्रहण आजै
बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे(नुवाकोट), सरेश नेपाल(सिन्धुपाल्चोक), चन्द्र लामा (काभ्रे) र सरस्वती बस्नेत
....