काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओको बैठक आज, निषेधाज्ञा लगाउने तयारी
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूले बैठक गर्न लागेका हुन्।
कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक् ...