सातवटै प्रदेश प्रमुखसँग राष्ट्रपतिको छलफल, प्रदेश सरकार परिवर्तनबारे चासो
राष्ट्रपति विद्यादेवी भण्डारले सातवटै प्रदेश प्रमुखहरुसँग छलफल गरेकी छन् । शुक्रबार करिब चार घण्टा शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखहरुसँग छलफल गरेकी हुन् ।
छलफलका क्रममा राष्ट्रपति भण्डारीले सामाजिक रुपान्तरण, जलवायु परिवर्तन, सामुदायिक सद्भाव, शैक्षिक सुधार र प्रदेश सरकार परिवर्तन ...