कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुनेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई ब ...