‘संविधान, संसद् र नेकपापछि एमाले भत्काउँदै छन् ओली’
लेखक खगेन्द्र संग्रौलाले संविधान, संसद्, नेकपापछि प्रधानमन्त्री ओली अब एमाले भत्काउन लागिपरेको आरोप लगाएका छन्। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गर्दै पहिलेकै दुई दल ब्युँताइदिएपछि यसका नेताहरू अहिल
....