माधव नेपाल नै एमालेलाई एक बनाउन लाग्नुहुन्छ : लालबाबु पण्डित
पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितले माधवकुमार नेपाल नै एमालेलाई एक बनाउन लाग्ने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमाले एक भएर अघि बढ्ने बताएका हुन्।
‘माधवकुमार नेपाल नै एमालेलाई एक बनाउन लाग्नुहुन्छ र, उहाँ लागिसक्नुभएको छ,’ कार्यक्रममा उनले ...