प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको जानकारी संसद् सचिवालयमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसद् सचिवालयलाई जानकारी गराएको छ। संसद् बैठक बस्नुअघि बहुमत सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा यसबारे जानकारी गराएको हो।
यस्तै, बहुमत सां
....