प्रचण्ड-नेपालले सभामुखलाई भेटे, पुरानै अविश्वासको प्रस्तावलाई अघि बढाइने
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् । आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका संसद् सचिवालय स्रोतले जानकारी दियो ।
सभामुखसँग आज बस्ने संसद बैंठकका विषयमा छलफल भएको थियो। प्रतिनिधिसभाक ...